Football News published in Loktantra Post Daily

मेचीनगर नगरपालिकाको सहयोग तथा धुलाबारी माध्यमिक विद्यालयको आयोजनामा संचालित मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय नगरकप फुटबल प्रतियोगितामा मेचीनगरका सम्पूर्ण विद्यालयहरुलाई पछि पार्दै यस विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु.१००००/-, ट्रफी, पदक तथा प्रमाण–पत्र प्राप्त गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी, विद्यार्थीहरु, शिक्षक–शिक्षिका, अभिभावकज्यूहरु प्रति हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

 

Related Posts

No results found.

Leave a Reply

Menu