झापा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित जिल्ला स्तरीय अन्तर मा.वि. छात्रा क्रिकेट प्रतियोगितामा झापा जिल्लाका सम्पूर्ण विद्यालयहरुलाई पछि पार्दै यस विद्यालयले प्रथम स्थान हासिल गरी नगद रु.३००००/–, ट्रफी, पदक तथा प्रमाण–पत्र प्राप्त गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी, विद्यार्थीहरु, शिक्षक–शिक्षिका, अभिभावकज्यूहरु प्रति हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply

Menu