Class - 8 (2077-02-13)

English

  • Answer the following question.
    1. What is sentence?
    2. Write down the types of sentences.

Math

Nepali

तलको अनुच्छेद राम्ररी पढेर सोधिएका प्रश्नको उत्तर लेखः


असल बन्न हौसला दिने व्यक्तिलाई प्रेरक व्यक्तित्व भनिन्छ। हामी हौसला पाएर नै असल बन्ने प्रयत्न गर्छौ र आवश्यक कुरा सिक्छौं। हाम्रा आमाबाबाहरुले खान, हिँड्न, पढ्नका लागि हौसला दिनुभयो। त्यसैले हामी यी काममा सक्षम भएका हौँ। त्यस्तै शिक्षक ,साथी, आफन्तहरुले पनि हौसला दिने गर्दछन्। विश्वमा समाज, साहित्य र शिक्षाका क्षेत्रहरु भने धेरै फराकिला छन्। त्यहाँसम्म पुगेर सबैलाई असल काममा हौसला दिने व्यक्ति थोरै मात्र हुनछन्। यस्ता प्रेरक व्यक्तिमा देवकुमारी थापाको नाम धेरै अगाडि आउँछ। उनी नेपाली साहित्य , समाज र शिक्षाको विकासमा सबैलाई हौसला दिने प्रेरक व्यक्ति हुन्।


प्रश्नहरु
क. कस्ता व्यक्तिलाई प्रेरक व्यक्ति भनिन्छ ?
ख. आमाबाबाले हामीलाई के कस्ता कामका लागि हौसला दिनुभयो ?
ग. हामी कसरी विभिन्न काममा सक्षम भएका हौँ ?
घ. देवकुमारीले कस्ता कुरामा प्रेरणा दिएकी छन् ?
ङ. तिमीले जीवनमा सक्षम हुन को कोबाट हौसला पाएका छौ ?

Leave a Reply

Menu