- Answer the following question.
-
- What is sentence?
- Write down the types of sentences.
तलको अनुच्छेद राम्ररी पढेर सोधिएका प्रश्नको उत्तर लेखः
असल बन्न हौसला दिने व्यक्तिलाई प्रेरक व्यक्तित्व भनिन्छ। हामी हौसला पाएर नै असल बन्ने प्रयत्न गर्छौ र आवश्यक कुरा सिक्छौं। हाम्रा आमाबाबाहरुले खान, हिँड्न, पढ्नका लागि हौसला दिनुभयो। त्यसैले हामी यी काममा सक्षम भएका हौँ। त्यस्तै शिक्षक ,साथी, आफन्तहरुले पनि हौसला दिने गर्दछन्। विश्वमा समाज, साहित्य र शिक्षाका क्षेत्रहरु भने धेरै फराकिला छन्। त्यहाँसम्म पुगेर सबैलाई असल काममा हौसला दिने व्यक्ति थोरै मात्र हुनछन्। यस्ता प्रेरक व्यक्तिमा देवकुमारी थापाको नाम धेरै अगाडि आउँछ। उनी नेपाली साहित्य , समाज र शिक्षाको विकासमा सबैलाई हौसला दिने प्रेरक व्यक्ति हुन्।
प्रश्नहरु
क. कस्ता व्यक्तिलाई प्रेरक व्यक्ति भनिन्छ ?
ख. आमाबाबाले हामीलाई के कस्ता कामका लागि हौसला दिनुभयो ?
ग. हामी कसरी विभिन्न काममा सक्षम भएका हौँ ?
घ. देवकुमारीले कस्ता कुरामा प्रेरणा दिएकी छन् ?
ङ. तिमीले जीवनमा सक्षम हुन को कोबाट हौसला पाएका छौ ?