- तलका नामका प्रकार र उदाहरण मिल्ने गरी जोडा मिलाऊः
व्यक्तिवाचक दया , माया, रिस, डर, खुसी ।
जतिवाचक पानी, माटो, फलाम, सुन, तेल ।
द्रव्यवाचक हरि, दीपक, झापा, सगरमाथा, मेची नदी ।
समूहवाचक मान्छे, नदी, हिमाल, देवता, फूल ।
भववाचक बथान, बगाल, थुप्रो, रास, खात ।