Class - 5 (2077-05-07)

Nepali

(१) तलका प्रश्ननको छाेटाे उत्तर लेख।

(क) हामीले आमाबाट कुन कुन कुरा पाएका छाै?

(ख) हामीले सपूत बन्न के के गर्नुपर्छ?

(ग)आमाकाे महिमा किन अपार हुन्छ?

(घ) बाेट र फूलसँग आमा र बच्चालाई किन दाजिएकाे हाेला?

(ङ)आमाकाे महिमा कस्ताे छ?

Leave a Reply

Menu