(१)तलका शब्दलाई वाक्यमा प्रयोग गर।
(क)महिमा=———
(ख)दान=————
(ग)संसार=———–
(घ)पुत्र=————–
(ङ)ज्ञानी=———–
(व्याकरण खण्ड)
(१)एकवचनबाट बहुवचनमा लैजाऊ।
(क) म घर जान्छु।
(ख)केटाे असल छ।
(ग)त्यो खेल खेल्छ।
(घ)बगैंचामा फूल फुल्याे।
(ङ)विधार्थीले गीत गायो।