विषय -नेपाली व्याकरण
१. तल दिइएको वाक्यहरुलाई काेठामा रहेको सङ्केतकाे सहायताले परिवर्तन गर :
क. ऊ परीक्षा दिन्छ । ( बहु वचन )
ख. राम्रो काम गर्नेले पुरस्कार पाउनेछन् । (एक वचन )
ग. म कार्यक्रम चलाउँछु ।(तेस्रो पुरुष )
घ. किसानहरूले मिहिनेती हुन्छन् ।(एक वचन )
ङ. लाेग्नेले घाँस ल्यायो । ( स्त्रिलिङ्ग)
च.उनीहरु ज्ञानी छन् ।(प्रथम पुरुष )
छ.म प्रथम हुन्छु । ( दाेस्राे पुरुष )
ज. दिदी चिया पिउनुहुन्छ ।(पुलिङ्ग)