- तल दिइएकाे अनुच्छेद पढ र दिइएको प्रश्नहरूकाे उत्तर लेख :
‘मैले त अघि नै माथि जानू भनेको तपाईँहरूलाई , मान्नुभएन। अब देउतीबजार पुगेर आँखाधुनुहाेला , नरुनू ‘ खलासीले भन्यो । म लुकिलुकी उनीहरूलाई हेरिरहेको छु र उनीहरूको कुरा पनि सुनिरहेकाे छु ।
क. माथिको अनुच्छेदबाट तीनवटा सर्वनाम शब्द लेख :
ख. अनुच्छेदकाे अन्तिम वाक्य कुन कालकाे हाे ? पहिचान गरेर लेख ।