Class - 5 (2077-02-32)

Nepali

१. काेठामा दिएको सङ्केतकाे सहायताले वाक्य परिवर्तन गर :

क. हामी इलाम पुगेका थियौँ । [ एक वचन ]

ख. म पसल जान्छु । [बहु वचन ]

ग . ऊ धेरै रिसाउँछ । [ प्रथम पुरुष ]

घ . उनीहरू मिहिनेती छन् ।[ दाेस्राे पुरुष ]

ङ. छात्रहरु कविता सुनाउँछन् । [ स्त्रीलिङ्ग ]

च . हामीले आँप खायाैँ । [ तेस्रो पुरुष ]

छ . काली चङ्गा उडाउँछिन् । [ पुलिङ्ग ]

Leave a Reply

Menu