Class - 4 (2077-03-27)

Nepali

  • प्र.नं.१. तल दिइएको अनुच्छेद पढेर दिइएका प्रश्नकाे उत्तर लेख :

२० वर्षअघिकाे विनाशलाई ताजा बनाउन काबेईमा विशाल ‘अर्थकाेयक मेमोरियल ‘ निर्माण गरिएको छ । मेमोरियलमा वर्षिक २० हजारभन्दा बढी जापानी विद्यार्थी भ्रमण गर्दा रहेछन् । भूकम्प र सुनामीका बारेमा जापानका ससाना नानीबाबुहरुलाई धेरै ज्ञान दिइएको रहेछ। उनीहरूलाई स्कुलमा प्राकृतिक विपद्का वेला कसरी जाेगिने भन्ने सुरक्षाशिक्षा दिइँदाे रहेछ ।


क. माथिको अनुच्छेदबाट चारवटा नाम शब्द लेख ।

ख. माथिको अनुच्छेदबाट पाँचवटा रेफ लागेको शब्द लेख ।

Leave a Reply

Menu