१. तलका वाक्यहरुलाई स्त्रीलिङ्गमा बदल :
क. ऊ बजार गयाे ।
ख . दाजुले मीठो गीत गाउनुभयाे ।
ग . मामाले सहरबाट सामान किनेर ल्याउनुभयाे ।
घ. राँगो चर्दैछ ।
ङ. भिनाजुले सहिबाटो देखाउनुभयो ।
च. भाले बारीमा रहेछ ।
छ. केटाे आवाज सुरिलो छ ।
ज .नायकले राम्रो अभिनय गर्छ ।