Class - 3 (2077-04-16)

Nepali

१. ठीक बेठीक छुट्याएर लेख :

क. टेलिभिजन हेर्न बिजुली चाहिन्छ ।

ख. हामीले धेरै कार्टुन हेर्नुपर्छ ।

ग. कार्टुन धेरै हेर्दा आखाँ कमजोर हुन्छ ।

घ. पढ्ने र खेल खेल्ने समय छुट्याउनु पर्छ ।

ङ. आफूभन्दा ठूलाबडाले भन्नुभएको कुरा मान्नु हुँदैन ।

Leave a Reply

Menu