- ठीक उत्तर छानेर खाली ठाउँ भर :
क. फलफूलहरु राम्ररी ………….मात्र खानुपर्छ । ( पखालेर , काटेर )
ख. …………. खानेकुरा खानुहुन्न । ( बासी , साजी )
ग. खाना खानुअघि साबुनपानीले ……….. धुनुपर्छ। ( मुख , हात )
घ. पानी ………… पिउनुपर्छ। ( उमालेर , नउमाली )
ङ. …………… महिनामा सरुवा राेगकाे डर हुन्छ । ( जाडो , गर्मी )