Class - 1 (2077-05-23)

Nepali

(१)खाली ठाउँमा मिल्दाे शब्द लेख।

(क) म किताब——–।(हिड्छु पढ्छु)

(ख) दूध———हुन्छ ।(कालाे , सेताे)

(ग) फूलले बगाैंचा———–देखिन्छ।(सुन्दर , नराम्रो)

(घ) रमेश सधै कक्षामा——–हुन्छ।(प्रथम , सय)

(ङ) —————–साथीलाई कसैले मन पराउदैनन्।(खराब , असल)

Leave a Reply

Menu